Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरु)

काठमाडौं । महाशिरात्रि पर्वका अवसरमा आज आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजनले शुद्ध भएर शिव