महालेखा परीक्षक « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


कर्मचारीले जिम्मेवारी बोध नगर्दा बेरूजु बढ्यो: महालेखा परीक्षक शर्मा

काठमाडाैं । महालेखापरीक्षक कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माले कर्मचारीले जिम्मेवारी बोध नगरेका कारण बेरूजु बढेकाे बताउनुभएकाे छ । उहाँले संचारकर्मीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले सरकारको आर्थिक वर्ष

जोखिममा आधारित कारोबारको मात्रै लेखापरीक्षण गर्नुपर्छ : सभापति शाह

सभापति शाहले लेखापरीक्षक कार्यालयले ६ हजारदेखि १० हजार युनिटको लेखा परीक्षण गर्ने गरेको भन्दै अब जोखिममा आधारित लेखा परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले अमेरिकामा ५ सय तथा भारतमा ७ सय

महालेखापरीक्षकको नयाँ भवन उद्घाटन

काठमाडौं, मंसिर ९ । महालेखापरीक्षकको कार्यालयले अब आफ्नो काम कारबाही अनामनगरस्थित नयाँ आधुनिक भवनबाट गर्ने भएको छ । कार्यालयको नवनिर्मित ‘अडिट भवन’को बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो ।

विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब १८ करोड, उठाउन पहलसमेत नगरेको महालेखाको ठहर

यस्तै प्राधिकरणले विभिन्न वैदेशिक संस्था तथा दातृ निकायबाट २०्र७७ असार मसान्तसम्ममा १ खर्ब ६५ अर्ब ८५ करोड ऋण सम्झौता गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले यो रकमको ब्याज भुक्तानी

चैत्र मसान्तमै बुझाउनुपर्ने प्रतिवेदन महालेखाले अझै सकेन बुझाउन, साउन मसान्तसम्ममा बुझाउने तयारी

प्रतिवेदन बुझाउन ढिला हुनुमा विश्वब्यापी महामारी कोरोना कारक रहेको र यस पटकको प्रतिवेदन यही साउन मसान्तभित्र बुझाउने गरी तीब्र गतिमा काम भइरहेको महालेखा परीक्षकको कार्यालयका सहायक प्रवक्ता एवं निर्देशक नेत्रप्रसाद