२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो, सदस्यतामा कडाइ गरौं : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेस महामन्त्रीले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कुनै एनजीओको ‘विसलिष्ट’ जस्तो भएको बताउनु भएको छ । शुक्रबार कांग्रेसको केन्द्रीय समिति