२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग, दुई थान कम्प्युटर हस्तान्तरण

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।