Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


‘ट्राफिक व्यवस्थापनलाई ‘डिजिटलाइज’ गर्ने कार्य अन्तिम चरणमा’

काठमाडौं, मंसिर २० । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई ‘डिजिटलाइज’ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । हालैमात्र ट्राफिक महाशाखामा सरुवा