८५ हजार १ सय ५७ मत गणना गर्दा गठबन्धनका उमेदवार धनराज आचार्यले ३४ हजार ३ सय ३६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ३० हजार ९
काठमाडौं । लामो समयसम्म महानगर र उपमहानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम टुग्गो लगाउन नसकेको नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । महाधिवेशन प्रतिनिधि सिंह
मेयर पदका लागि पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय
देशमा आपतविपत पर्दा गैरआवासीय संघ सँधै सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय अध्यक्ष बद्री केसीले जानकारी
भरतपुर २ मा भूमिहीन सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्न चितवन आउनुभएका प्रचण्डले विमानस्थलमा सत्तागठबन्धनमा भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रबाटै उम्मेदवार रहने दावी गर्नुभयो ।
आगामी स्थानीय तहको चुनावमा पुनः वीरगञ्जको मेयरमा उम्मेदवारी दाबी गर्दै आउनुभएका सरावगी केही समयअघि देखि नै एमाले प्रवेशका लागि नेताहरूसँग परामर्शमा हुुनुहुन्थ्यो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई आह्वान गर्नुभएको हो ।
शनिबार विहान नारायणी नदी किनारमा कार्यक्रम गरी स्वर्ण त्रिकोण कार्यक्रम अन्तर्गत महानगरभित्र भएका पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको हो ।
महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको उहाँले बताउनुभयो ।
दशैंको मुखमा उपभोक्ता ठगिने, सवारी साधनको सुरक्षा, पार्किङ, जात्रा व्यवस्थित गर्न नगरप्रहरी अग्रपंक्तिमा रहने प्रहरी प्रमुख हाछेथुको प्रतिवद्धता छ ।