Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कांग्रेस महाधिवेशनमाथि संवैधानिक प्रश्न

अक्कल कुँवर काठमाडौं । राजनीतिक दलहरुले साढे ५ वर्षभित्र केन्द्र र प्रदेशको कार्यसमिति चयन गर्नुपर्ने संविधानमा बाध्यात्मक व्यवस्था छ । संविधानले निर्धारण गरेको अवधि भदौ २३ गते सकिँदैछ । भदौभित्र

नेपाली कांग्रेसमा नयाँ वैधानिक व्यवस्थाः क्रियाशील सदस्य गाउँ–नगरको सभापति उम्मेदवार बन्न नपाउने

१४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार बन्ने अधिकार अब क्षेत्रीय प्रतिनिधिलाई हुने भनिएको हो ।

कांग्रेस महाधिवेशन मंसिरमा सर्‍याे

अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका रहेको नेता विश्वककर्माले बताउनुभयो ।

पार्टीको विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छु– ईश्वर पोखरेल

शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नुभयो ।

कांग्रेस बैठक बुढानिलकण्ठमा जारी, महाधिवेशन मंसिरमा सार्ने तयारी

काठमाडौं, साउन २८ । भदौमा तोकिएको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास

इतर पक्षले महाधिवेशन भाड्न लागेको संस्थापन पक्षको आरोप

उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

अहिले महाधिवेशन गर्न नसकिने देउवा निकट जिल्ला सभापतिहरुको निष्कर्ष

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेको भेलाले ६ बुँदे सुझावसमेत तयार पारेको छ । त्यसमा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको अर्को मिति तय गर्ने मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद

कांग्रेसमा महाधिवेशन किचलो : भदौमै सक्ने पौडेलको प्रयास, मंसिर पुर्‍याउने देउवा दाउ

नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले छलफल तीव्र बनाउनुभएको छ । निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडानमा रहेको रामचन्द्र पौडेल पक्ष पनि आन्तरिक रणनीतिमा जुटेको छ ।

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे