Logo ७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026


सभामुख अर्याल स्वयंले नै संसदीयको मर्यादा उल्लंघन गरेकाे कांग्रेसकाे आराेप

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहनुभएको आरोप लगाएको छ । प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेसका सचेतक निष्कल राईले