२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जनै पूर्णिमाकाे अवसरमा देशभरका मन्दिरमा भक्तजनको भीड

काठमाडाैं । जनै पूर्णिमा एवं रक्षाबन्धनकाे अवसरमा आज (शुक्रबार) बिहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । साथै पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम र रसुवाको गोसाईकुण्ड,