Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्नु हुने भएको छ । पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई सरकारमा पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो ।