Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


विश्वविद्यालयहरूलाई सबै परीक्षा तथा शैक्षिक गतिविधि स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयमा जारी परीक्षा तथा शैक्षिक गतिविधि स्थगित गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिनुभएकाे छ। मन्त्री पोखरेलले प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको