Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्नेमा मन्त्री गौतमकाे जाेड

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । सिंहदरबारमा मंगलबार