Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


मनसुनजन्य विपदकाे पूर्वतयारीकाे बारेमा सदनलाई जानकारी गराउन सरकारसँग रास्वपा सांसद गजुरेलको माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले मनसुनजन्य प्राकृतिक विपद् र तातो हावा (लू) को जोखिमका सन्दर्भमा सरकारको पूर्वतयारी र योजनाबारे संसद्लाई जानकारी गराउन माग गर्नुभएको छ ।

मनसुनजन्य विपदबाट यस वर्ष नेपालमा २ लाख २६ हजार जनसंख्या प्रभावित हुने अनुमान

काठमाडाैं । यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ । विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशैभरि करिब ५१ हजार ८ सय