Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु

लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो

मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध, सास्ती खेप्न बाध्य यात्रु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने

शुक्रबार रातिदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग र मालढुंगा–बेनी सडक सुचारु

सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।