मत गणना « Imagekhabar – Online News Portal of Nepal
२६ श्रावण २०७९, बिहीबार | Fri Aug 12 2022


काठमाडौं महानगरको मत गणना सकियो, कुन वडामा कुन पार्टीले जित्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ वटा वडा जितेको छ भने नेकपा एमालेले १२ वटा वडा जितेको छ

रामेछापमा ७ स्थानीय तहको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं । रामेछापका ७ वटा स्थानीय तहको मतगणना केहीबेरपछि सुरु हुँदैछ । शनिबार बिहान ८ बजेबाट मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । शनिबार बिहान ७ वटै स्थानीय

काठमाडौंसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं । सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएकाे हाे । मतगणनाका लागि शुक्रबार