नवलपरासी । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० मतदान स्थलमा राति ८ बजेसम्म मतदान कार्य जारी रहने भएको छ । पानी परेका कारण केही मतदान स्थलमा मतदान कार्य ढिलो भएको
कैलाली । स्थानीय तह निर्वाचनको क्रममा सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा दुई पक्षबीच झडप भएको छ । पहाडी जिल्ला बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती
मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो ।
आयोगका अनुसार केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा सम्पन्न भएको छ ।
मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयंसेवक खटिएका छन् ।
अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।
स्थानीय सरकारका प्रतिनिति चुन्न ज्येष्ठ नागरिक, अपाङ्गता भएका र सामान्य नागरिकले उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन् ।
‘अहिलेसम्म कुनै पालिकाबाट पनि अप्रिय घटनाको खबर प्राप्त भएको छैन,’ उहाँले भन्नुभयो, ‘जिल्लाभर सबै मतदान केन्द्रमा विहान सात बजेदेखि मतदान सुरु भयो र समयमै सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए ।
प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटी, संविधानसभा सदस्य भैरे कामी, संविधानसभा सदस्य शेर बहादुर कुँवर, प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर, मनाकुमारी साउँद, पूर्वसांसद शरदसिंह भण्डारी लगायतले आफ्नो मतदान केन्द्रमा मतदान गरेका