यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ ।
३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तह रहेको जिल्लामा कुल ३ सय ८४ जनप्रतिनिधि चुनिएकोमा ३५ प्रतिशत अर्थात् प्रमुख र उपप्रमुखसहित नेपाली कांग्रेसबाट १ सय ७४ जनप्रतिनिधि चुनिएका
मतदाताको ठूलो चाप, क्रस भोटिङ, ठूलो आकारको मतपत्र र सबै जनप्रतिनिधिको शंका निवारण गर्नुपर्ने अवस्थाले गर्दा मतगणना प्रभावित हुने गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सम्पूर्ण
हस्ताक्षर नभएका १८ मतपत्र सदर भएमा माओवादीको ११ मत सदर हुनेछ । ११ मत सदर भए माओवादीले वडाध्यक्षमा बाजी मार्नेछ । त्यसकारण पनि उसले आन्दोनलाई चर्काएको हो ।
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा आज मतदान भईरहेको छ । बैशाख ३० गते स्थगित भएको मतदान आज बिहान ७ बजेबाट सुरु भएको
मत गणना र परिणाममा ढिलासुस्ती हुन थालेपछि निर्वाचन आयोगको अकर्मण्यताको तीव्र आलोचना हुन थालेको छ । मतगणना जति लम्बियो विवादका घट्ना बढ्ने, कर्मचारीमा आलस्य बढ्ने जोखिम छ ।
जसमध्ये सबैभन्दा बढी १० वटा वडामा नेकपा (एमाले)ले जितेको छ भने ६ वटामा नेकपा (माओवादी केन्द्र) र ३ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।
तर, राजनीतिमा देखिएको विकृतिको सर्वाधिक मारमा परेका क्षेत्रबाट मताधिकारको प्रयोग बढी हुनुले शहरी इलाकाभन्दा ग्रामीण र पिछडिएको क्षेत्रका नागरिकमा राजनीतिक चेतना र मताधिकारप्रति बढी जिम्मेवार देखिएका छन् ।
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकाका ३ वटा मतदान केन्द्रमा मतदान जेठ २ गते हुने भएको छ । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३०