जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी ३ स्थानबाट मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिनुभयो ।
निर्वाचनको समयमा अवान्छित गतिविधि नहोस् र मतदातालाई प्रभावमा पार्न कसैले पनि नसकुन् भनेर आयोगले सरकारी पदाधिकारी, उम्मेदवार, प्रतिनिधि, सञ्चारमाध्यम र मतदाता सम्पूर्णका लागि आचारसंहिता लागू गर्ने गर्छ ।
यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु र जसपा र माओवादी केन्द्र चुनाव चिन्ह भएर पनि उम्मेदवारी नहुनेलाई प्रमुख कारण मानिएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेको गृहपालिका गन्यापधुरा वडा नम्बर १ उहाँकै पार्टीका आधिकारी उम्मेदवार पराजित हुनु र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाको दमक नगरपालिकामा एमालेका
तर, राजनीतिमा देखिएको विकृतिको सर्वाधिक मारमा परेका क्षेत्रबाट मताधिकारको प्रयोग बढी हुनुले शहरी इलाकाभन्दा ग्रामीण र पिछडिएको क्षेत्रका नागरिकमा राजनीतिक चेतना र मताधिकारप्रति बढी जिम्मेवार देखिएका छन् ।
कतिपय मतदाताले त चुनिने जनप्रतिनिधि स्थानीय भएकाले आफ्ना कुरा नसुने प्रतिकार गर्ने धम्की दिएका छन् । उनीहरू आफ्ना कुरा जनप्रतिनिधिले सुनेर त्यसै अनुसारको काम गरिदेओस् भन्ने चाह राख्छन् ।
आयोगका अनुसार केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रूपमा सम्पन्न भएको छ ।
मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयंसेवक खटिएका छन् ।
पोखरा । कास्कीमा आज (शुक्रबार) बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। स्थानीय तहकाे निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । कास्कीमा १
एकातिर मतदाता शिक्षाको अभावका कारण मतदान गर्न नजान्नेको संख्या बढ्न सक्छ भने अर्कोतिर भोट दिएर नै के हुन्छ भन्ने सोच पनि मतदातामा छ । जसका कारण मतदाता नामावलीमा नाम हुँदा–हुँदै