Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सिन्धुलीका मठ मन्दिरमा दैनिक रूपमा चोरीका घटना बढ्दै

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानहरूमा दैनिक रूपमा चोरी तथा डकैतीका घटनाहरू बढ्न थालेका छन् । जिल्लाकाे दुधौली, भिमान लगायत ठूला मठ मन्दिरहरुमा चोरी डकैती गरी पैसा र अमूल्य वस्तुहरु हराउन