Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


मकवानपुरमा १३५ जनाको उम्मेदवारी फिर्ता, अब उम्मेदवारको संख्या १९३२

विभिन्न दलका बागी उम्मेदवार, स्वतन्त्र तथा केही साना दलहरूका उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । फिर्ता लिएपश्चात अब मकवानपुर जिल्लाका १० वटै पालिकामा १ हजार ९ सय ३२ जनाको

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

बुधबार एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलसहित सचिवालय सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका थिए ।

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

काठमाडौं । सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

मकवानपुरमा आइतबार भएन उम्मेदवारी दर्ता

हेटौंडा । मकवानपुरमा पनि प्रमुख राजनीतिक दलले आइतबार उम्मेदवारी दर्ता गराएनन् । सत्तारुढ पाँच दलीय गठबन्धनले पालिकाहरुमा तालमेलको कोशिस राखेकाले सोमबार उम्मेदवारी दर्ता गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष नेकपा

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले मागे माफी

लामाले बिहीबार यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी माग्नुभएको हो । सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं सम्मान गर्ने बताउनुभयो ।

मकवानपुरका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ

यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको

मकवानपुरमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहीबार बिहानै बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ । बिहान सवा ४ बजे बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले ठक्कर दिँदा

मकवानपुरमा २ सय ६५ केजी गाँजा सहित ५ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल र मनहरी गाउँपालिका–६ लोथर खोलाबाट गरी २ सय ६५ किलो लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । आइतबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय