Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


मकवानपुर- १ मा कांग्रेस अगाडि

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ मा १६ हजार ८०० मतगणना हुँदा गठबन्धनका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी दोस्रोमा राप्रपा

मकवानपुरमा अटो दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शुक्रबार राति बागमती–५ कोइलादमार चोक नजिक ना

मकवानपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३६ घाइते

काठमाडौं। मकवानपुरमा आइतबार राति भएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । काठमाडौंबाट झापाको दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको

मकवानपुरका २ वटा उद्योगमा सिलबन्दी

मकवानपुर । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई वटा उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरेको छ । मानिस र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने किसिमले अखाद्य पदार्थ उत्पादन र

मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योगका उपकरणको परीक्षण

हेटौंडा । मकवानपुरमा दुग्ध प्रशोधन डेरी उद्योग सञ्चालनको तयारीमा रहेको छ । मंगलबार प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगमा

एक वर्षमा मकवानपुरबाट साढे ६ हजार बढीले लिए राहदानी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा छ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु, २६ घाइते

काठमाडौं । मकवानपुरमा ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टरमा सवार २६ जना सामान्य घाइते भएका हुन् । बागमती गाउँपालिका–७ पाथीभरामा ना. ६ त ८०७३ नम्बरको

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

हेटौंडामा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै

मकवानपुरमा ६६ प्रतिशत मतदान

हेटौंडा । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा करिब ६६ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको कुनैपनि मतदान केन्द्रमा बिबाद नभएको