Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


रातो मत्स्येन्द्रनाथ रथयात्राको शुभसाइत भदौ २९ गते

काठमाडौं, भदौ २२ । रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ । सोमबार पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण