भेला « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


ओली पक्षको सातै प्रदेशमा बृहत भेला, केन्द्रीय नेताले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले आज सातै प्रदेशमा भेला गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले आज सातै प्रदेशमा वृहत भेला

दाहाल–नेपाल पक्षको सांसद भेलामा वामदेव र बादल गएनन्

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्ध एकजुट भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधरका सांसदहरुको भेला संसद भवन बानेश्वरमा बसेको छ । भेलामा

नेपाल गुटको भेला पोखरामा

पोखरा, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले जिल्ला स्तरमा पनि गुटगत भेलालाई तीब्रता दिन थालेका छन् । यसै क्रममा नेकपामा नेता माधवकुमार नेपालको उपस्थितिमा पोखराको लेकसाइडस्थित एक होटलमा