Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बाग्लुङका भेडी व्यवसायीहरु कुकुरको पहरेदारीमा गोठहरु बेसीतिर झार्न व्यस्त

डम्बर बुढा मगर (बाग्लुङ)बाग्लुङ, पुस १४ । बाग्लुङमा पनि चिसो बढेपछि भेडिगोठहरु धमाधम बेसीतिर झार्न थालिएको छ । व्यवसायीहरु कुकुरको पहरेदारीमा भेडी गोठहरु बेसीतिर झार्न व्यस्त छन् । बागलुङको बोङ्गादोभानबाट