भेटियो ओमिक्रोन « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


सुदूरपश्चिममा पहिलो पटक भेटियो ओमिक्रोन, ४ जनामा संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । सो प्रदेशका ४ जना मानिसमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह