भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच हिजो करिब डेढ घण्टा भेट भएको छ । बालुवाटारले नियमित भनेको यो भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

दाहाल र गौतमबीच भेटवार्ता, तत्काल ओलीसँग सहकार्य हुन नसक्ने दाहालको जवाफ

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गर्नुभएको उहाँका प्रेस संयोजक विश्वमणि

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच २० मिनेट कुराकानी

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । उहाँहरूबीच २० मिनेटसम्म सर्वोच्च अदालतमा भेट भएको छ । भेटमा सर्वोच्च अदालतको नयाँ भवन बनाउने क्रममा

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितल निवास जानुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं, माघ २ । नेपाल–भारतका परराष्ट्रमन्त्रीबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन नयाँदिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिलामन्त्री

कूटनीतिक लज्जा त्याग्दै नेकपा विवाद मिलाउन लाग्यो चिनियाँ टोली, दुबै समूहका नेतासँग अलग अलग भलाकुसारी

काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विभाजनको औपचारिक प्रमाण पत्र कुरिरहेका बेला झण्डै छापामार शैलीमा काठमाडौं ओर्लिएको उत्तरी छिमेकी चीनका नेताको दौडाहा तीब्र बनेको छ । परराष्ट्र

ओली र दाहालबीच डेढ घण्टा छलफल

काठमाडौं । आन्तरिक विवाद चर्किएको बेला नेकपाका दुई अध्यक्षबीच खुमलटारमा डेढ घण्टा छलफल भएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा पुग्नुभएको

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नेकपाभित्र देखिएको संकटबारे छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । हिजो साँझ करिब एक घण्टा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा

भारतीय ‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । बुधबार काठमाडौं उत्रिएका रअ प्रमुख प्रधानमन्त्रीलाई भेट्न

मन्त्रीपरिषद पुनर्गठनबारे अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच बालुवाटारमा छलफल भएको हो । दुई