काठमाडौं । भुँडी गणेश भजन कीर्तन संघको आयोजनामा काठमाडौंको क्षेत्रपाटीमा श्रीमद्भागवत सप्ताह सुरु भएको छ । मन्दिर सञ्चालनका लागि कोषको स्थापना तथा भूकम्प, कोभिड र डेंगीलगायत अन्य कारणले दिवंगत भएकाहरुको