Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बिहीबारदेखि भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो । रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट