भिक्षु « Imagekhabar – Online News Portal of Nepal


कोरोनाका कारण ३६ वषीय भिक्षुको निधन

काठमाडौं, फागुन १ । कोरोना संक्रमणका कारण पहिलो पटक नेपाली थेरवाद बौद्ध भिक्षुको निधन भएको छ । ३६ वर्षको उमेरमा थेरवाद बौद्ध भिक्षु विनितको लस एन्जलस, अमेरिकामा उपचारका क्रममा शनिवार

अखिल नेपाल भिक्षु महासंघको अध्यक्षमा भिक्षु धर्मशाोभन महास्थविर चयन

विश्व शान्ति विहार, मिनभवनमा भएको महासंघको २४औं साधारणसभाले महास्थविरको अध्यक्षतामा १५ सदस्यीय निर्वाचित समिति गठन गरेको हो ।

नेपाली भिक्षुलाई पहिलो पटक ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवी

काठमाडौं, असार २४ । थाइल्याण्डाका नरेश महावालिरालङ्कनलबाट नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवी प्रदान गर्ने भएको छ । बिहीबार थाइ राजसंस्था र थाई

नेपाली भिक्षुको पहलमा थाइ नरेशबाट स्वास्थ्य सामग्री पठाउँदै

काठमाडौं, जेठ १५ । थाइल्यान्डका राजपरिवारले कोभिड(१९ महामारीको बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। थाइ नरेश महा बजिरालोङकन फ्रा वजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिबाट

नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर

काठमाडौं, साउन १९ । नेपालको आठौं संघनायकमा महासद्धम्मजोतिकधज भिक्षु बोधिसेन महास्थविर पदासीन हुनु भएको छ । सोमबार अखिल नेपाल भिक्षु महासंघले आठौं संघनायकमा भिक्षु बोधिसेनलाई पदस्थापन गरिएको हो । त्यस्तै

नेपाली भिक्षु सुगन्धलाई थाइल्यान्डका राजाद्वारा ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान

काठमाडौं, साउन १० । नेपाली भिक्षु सुगन्ध महास्थविर (डा.अनिलमान शाक्य)लाई थाइल्यान्डका राजा वाचिरालोंगकोनले अतिविशिष्ट धार्मिक महत्वको देवसम्मानसहितको गौरवनीय राजकीय सम्मानयुक्त ‘फ्रा देवशाक्यवंशपण्डित’ पदवी प्रदान गर्नुभएको छ । यही साउन ७