Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


भिआईपीको सुविधा खारेज गर्न धरानका सुकुम्बासीको माग

समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकटले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरूलाई दिदै आएको सेवासुविधा खारेज हुनुपर्ने बताउनुभयो । सुविधा खारेज भए देश आर्थिक संकटबाट जोगिने उहाँको तर्क छ ।