भाषा « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Wed Jun 22 2022


बजेटका भाषा र तथ्याङ्कमा चिरिच्याट्ट, कार्यान्वयन फितलो किन ?

बजेटको आकार सरसर्ती हेर्दा स्वाभाविक भए पनि नजिकिँदै गरेको निर्वाचनमा अत्यधिक खर्च हुने भएकाले आगामी दिनमा महंगी बढ्ने संम्भावना रहेको अर्थविद् पुरुषोत्तम ओझाको आँकलन छ ।

‘हिन्दी राष्ट्रिय भाषा होइन’ भनेपछि बलिउड र दक्षिणका कलाकारबीच विवाद

अजयलाई जवाफ दिँदै सुदीपले आफूले अर्कै सन्दर्भमा भनेको र त्यसको बेलिविस्तार भेटेरै लगाउने बताएका छन् । साथै उनले सबै भाषालाई उत्तिकै सम्मान गर्ने उल्लेख गर्र्दै लेखेका छन्, ‘मैले तपाईंको हिन्दी

जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका विद्यालयमा खस भाषाको पढाइ हुने

नवौं गाउँसभाले १५ शैया अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरूको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको अध्यक्ष रावलले बताउनुभयो ।

राना थारु भाषालाई सिफारिसबाट हटाएपछि धनगढीमा विरोध

सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा सरकारकी कामकाजको भाषाबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको विरोधमा र्‍यालीसहित विरोध सभा गरिएको हो ।

विभिन्न कार्यक्रम गरेर नेवा दिवस मनाइयो

काठमाडौं । आज मार्च महिनाको अन्तिम शनिबार, विश्वभरी छरिएर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाएका छन् । यसै सन्दर्भमा विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको

सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ

लोकसाहित्य परिषद्लाई सहयोग

काठमाडौं, कात्तिक १५ । वर्ल्ड नेवाः अर्गनाइजेसन (हलिं नेवाः दबू)ले लोकसाहित्य परिषद्लाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । विश्वमा जहाँ रहेपनि हामी नेवार भन्ने भावना राखी विश्वभर छरिएर

भाषा जोगाउन मातृभाषा कार्यक्रम

तनहुँ, साउन २ । तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषा पाठशाला कार्यक्रम सञ्ंचालन गर्ने भएको छ । पछिल्लो समय भाषा लोप हुँदै जान थालेपछि त्यसको संरक्षण गर्न गाउँपालिकाले यस बर्ष मातृभाषा कार्यक्रम

‘नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान’

काठमाडौं, असार २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल राष्ट्रको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पृथ्वीनारायण शाहले अनेक राज्यलाई एक बनाएर गरेको

एनआरएनएले मनायो भानुजयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस, भानु सर्किट निर्माणका लागि प्रज्ञाको प्रस्ताव

काठमाडौं, असार २९ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ । संघ मातहतको भाषा,