काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गर्नुभएको हो
काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा मन्त्री ज्ञवालीसित भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेपछि उहाँले यस्तो
काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीनसँग आर्थिक विकासबाट लाभ लिनबाहेक नेपालको कुनै स्वार्थ नभएको बताउनुभएको छ । विश्व महाशक्तिका रुपमा विकास हुँदै आएका दुई छिमेकीबीच असल
काठमाडौं, मंसिर ११ । नेपाल–भारत सम्बन्ध यतिबेला तिक्तताबाट सुधारोन्मुख बनाउने प्रयास थालिएको छ । मौसमी चिसो बढेका बेला सम्बन्धमा भने न्यानोपन ल्याउने प्रयास थालिएको हो । भारतले नेपाली भूभाग लिम्पियाधुरा
काठमाडौं । भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै
विराटनगर, मंसिर १० । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा
काठमाडौं, मंसिर ९ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भारतसँगको सीमानाका खुला गर्न माग गरेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोरोना
काठमाडौं, मंसिर ९ । कोरोना महामारीका कारण केही महिनायता रोकिएको चीन र भारतका उच्च अधिकारीहरुको नेपाल भ्रमणले प्राथमिकता पाएको छ । बद्लिँदो विश्व परिवेश र क्षेत्रीय प्रतिस्पर्धासँगै दुवै छिमेकी मुलुकका
काठमाडौं, मंसिर ८ । अध्यागमन विभागले भारतसंगको खुला सिमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जाने नागरिकलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको जनाएको छ । विभागले
काठमाडों, मंसिर ८ । भारतका विदेशसचिव हर्षबर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ११ गते बिहीबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार विदेशसचिव श्रृंगलाको भ्रमण