काठमाडौं, मंसिर २२ । भारतको औषधि निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोनाविरुद्धको खोप प्रयोगका लागि सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि
काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी
काठमाडौं । नेपाल भारत वाणिज्य सचिवस्तरिय बैठक आज बस्दैछ । दुई देशको व्यापार र पारवहन सन्धिमा भएका व्यवस्थाको पुनरावलोकन गर्न नेपाल र भारतका वाणिज्य सचिवस्तरिय बैठक भिडियो कन्फरेन्स माध्यमबाट आज
एजेन्सी, मंसिर २० । भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् । यसैबीच किसानहरुले आगामी डिसेम्बर ८
काठमाडौं, मंसिर १९ । अष्ट्रेलियाविरुद्धको पहिलो ट्वेन्टी–२० क्रिकेटमा भारत विजयी भएको छ । भारतले शुक्रबार क्यानबेरामा भएको खेलमा घरेलु टिमलाई ११ रनले हराएको हो । १६२ रनको चुनौती पछ्याएको अष्ट्रेलियाले
काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले दुई मुलुकबीच संवादहीनताको अवस्था अन्त्य भएको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले
एजेन्सी, मंसिर १८ । भारतका विदेशमन्त्री एस जयशंकरले भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभएको छ । भारतीय अंग्रेजी दैनिक दि हिन्दूसँगको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले विगतमा नेपालसँग केही
काठमाडौं । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको
काठमाडौं, मंसिर १७ । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार कानबेरा क्रिकेट मैदानमा भएको खेलमा भारत १३ रनले विजयी भएको हो ।
सर्लाही । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती