Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


भारतमा बर्डफ्लू बढ्दो, नेपालमा उच्च सतर्कता सातवटै सीमा नाकालाई निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराई क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह

भारतमा मन्दिरमा पूजा गर्न गएकी ५० वर्षीय महिलाको सामुहिक बलात्कारपछि वीभत्स हत्या

काठमाडौं । भारतको उतरप्रदेशमा एक महिलाको सामूहिक बलात्कार पछि हत्या भएको छ । बदायूं जिल्लाको उघैती भन्ने स्थानमा एक ५० वर्षीय महिलाको बलात्कार पछि विभत्स हत्या भएको हो । आइतबार

डब्लुएचओले गर्‍यो भारतको प्रशंसा

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस नियन्त्रणका लागि भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको छ । डब्ल्युएचओका प्रमुख डा.घेब्रेयससले कोरोना विरुद्धको खोप निर्माणमा भारतले विश्वमै ठूलो देशको रूपमा

भारतमा बर्डफ्लु, हजारौं कुखुरा र पशुपन्छी नष्ट

काठमाडौं । कोरोना महामारीसँगै भारतमा एच ५ एन ८ बर्डफ्लु देखा परेको छ । भारतका विभिन्न राज्यहरु बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएका छन् । ती राज्यहरुमा धमाधम

जी ग्रुपको १५ कार्यालयमा आयकर विभागको छापा

काठमाडौं । भारतको आयकर विभागले टेलिभिजन कम्पनी जी ग्रुपमा छापा मारेको छ । मुम्बईमा रहेका जी ग्रुपका १५ वटा कार्यालयमा विभागले छापा मारेको हो । जी ग्रुपले पनि आफ्ना कार्यालयहरूमा

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ । हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति

दाहसंस्कार स्थलको छानो खस्दा भारतमा कम्तीमा २३ को मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा दाहसंस्कार स्थलको छानो खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १५ जना घाइते भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

भारतमा कोभिड–१९ का दुई खोपलाई अनुमति

एजेन्सी । कोभिड–१९ विरुद्धका दुई वटा खोपलाई भारतको औषधि नियामकले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ । अक्सफर्ड विश्वविद्यालयले एस्ट्राजेनिका कम्पनीसँग मिलेर विकास गरेको कोभिसिल्ड र भारतमै विकसित कोभ्याक्सिनलाई भारतले

संसद विघटन नेपालको आन्तरिक मामिला हो, हाम्रो ‘नोट’मा छ: भारत

काठमाडौं । नेपालमा प्रतिनिधिसभा विघटन भएको घटनालाई भारतले आफ्नो जानकारीमा राखेको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटनको पाचौँ दिन हिजो भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको राजनीतिक घटनाक्रमलाई नोटमा

कम स्कोरमा भारतको रेकर्ड

एजेन्सी । भारत टेष्ट क्रिकेटको इतिहासमा सर्वाधिक कम स्कोरमा समेटिएको छ । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा समेटिएको हो । अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा