दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको
एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जना मजदुरको ज्यान गएको छ । हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री केपी ओलीले नेपाल सुरक्षित नहुँदासम्म भारत पनि कोरोनाको महामारीबाट जोगिन नसक्ने तथ्य बुझ्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ । बीबीसी हिन्दीलाई दिएको अन्तरवार्तामा
काठमाडौं, जेठ २४ । भारतको राजधानीमा नयाँ दिल्लीमा सोमबारदेखि मेट्रो ट्रेनको सेवा फेरि सुचालु गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल
पछिल्लो २४ घण्टामा त्यहाँ एक लाख २० हजार ५ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ २ करोड ८६ लाख ९४ हजार ८ सय बढी संक्रमित भएका
पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीलाई सामेल गरेको विषयमा नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाउनुभयो ।
एजेन्सी । भारतमा कोरोना महामारीको तेश्रो लहर शुरु हुने सम्भावनालाई मध्यनजर गर्दै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ । तेस्रो चरणको महामारीका बेला हुन
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् । यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित
एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन्