Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


१ सय ५० भारतीयसँग तालिबानको लामो सोधपुछ

शनिबार बिहान काबुल विमानस्थलबाट भारत फर्कन लागेका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिइ एउटा ट्रकमा राखेर लगेको थियो । उनीहरुलाई लामो सोधपुछपछि छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

विश्वको पहिलो कोभिडविरुद्धको डीएनए खोप प्रयोगका लागि भारतमा अनुमति

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड–१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ ।

भारतीय दूतावासमा तालिबानको प्रवेश, गाडी र कागजात जफत

तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

भारत गएका नेपाली फर्कने क्रम बढेसँगै कैलालीमा कोरोना जोखिम

भारतबाट उल्लेख्य संख्यामा नेपालीहरू फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

तालिबानद्वारा भारतसँगको व्यापार बन्द

तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।

नेपाल र भारतबीचको फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

चीनबाट थप आठ लाख डोज खोप आइपुग्यो, जापानबाट भदौ ५ मा सात लाख डाेज आउने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन् ।

सप्तकोशीले पश्चिम भूभाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा

सप्तकोशी नदीको बाढी बस्ती नजिक आएपछि सप्तकोशीको बीचमा रहेको श्रीलंका टापुका ५ हजारभन्दा बढी सर्वसाधारण विस्थापित हुने अवस्था रहेकाले तत्काल कोशी कटान नियन्त्रणको काम थाल्न वडा सदस्य लिम्बुले सरकारसँग माग

भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डको अग्रता

एजेन्सी । भारतसँगको दोस्रो टेस्टको पहिलो पारीमा इंग्ल्याण्डले अग्रता बनाएको छ । लड्र्समा तीन विकेट गुमाएर एक सय १९ रन बनाएको अवस्थामा तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले २७ रनको अग्रता

भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदै

एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाउँदैछ । भारतभर अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिन्छ । भारत सन् १९४७ को अगष्ट १५ मा बेलायत साम्राज्यबाट मुक्त भएको