काठमाडौं, साउन २८ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उहाँको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले
काठमाडौं । कालापानी, लिम्पियाधुरा, लिपुलेकको विषयमा विवाद भएपछि पहिलो पटक भारतको नेपालसँग छलफल हुने भएको छ । सीमा विवादसँगै स्थगित भएको दुवै देशको कुटनीतिक विवाद समाधानका लागि संवादहिनको अवस्था जारी
काठमाडौं । भारतको बैंगलोरमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी दई जनाको मृत्यु भएको छ । बैगलोरको पुलिकेशिनगरका काँग्रेस सांसद अखंड श्रीनिबास मूर्तिका नातेदारले धार्मिक आस्थामा ठेस पुग्ने गरी सामाजिक
काठमाडौं, साउन २७ । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई
एजेन्सी, साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिनुभएको हो । अरू नै
काठमाडौं, साउन २५ । भगवान बुद्धको जन्मभूमिबारे भारतीय विदेशमन्त्रीले दिएको विवादित अभिव्यक्तिलाई सच्याउँदै भारत सरकारले सच्याएको छ । विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिलाई सच्याउँदै भारतले एकपटक फेरि आधिकारिक रुपमा भगवान गौतम
अक्कल कुँवर (ईमेज)काठमाडौं, साउन २५ । गत वर्ष कार्तिक तेस्रो साता भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्धमा सुधारको संकेत
बिराज रोस्यारा (ईमेज)कैलाली, साउन २५ । कोरोनाको कारण भारतबाट घर आएकाहरु फेरी भारततर्फे फर्कन थालेका छन् । नेपालमै रोजगारी गर्ने र यतै बस्ने अभिप्रायले नेपाल आएका उनीहरुले रोजगारी नपाएछि पुनः
काठमाडौं, साउन २५ । नेपाली सेनालाई भारत सरकारले १० वटा भेन्टिलेटर उपलब्ध गराएको छ । कोरोना भाइरसविरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ
काठमाडौं । भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा यो संगै धेरै संक्रमित थपिएको