Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


दृष्टिविहीन महिला टी-२० विश्वकपको उपाधि भारतले जित्यो

काठमाडाैं। दृष्टिविहिन महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भीडन्तमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो। प्रतियोगिताको उपाधि भारतले जित्दा नेपालले