Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


खाेटाङमा कुटपिटबाट शिक्षकको मृत्यु

सविना अछामे, खाेटाङ । कुटपिटबाट खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको मृत्यु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी क्षेत्रमा शिक्षक राईको भदौ ११ गते