Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


आज आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती

काठमाडौं । आज २१० औँ भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्तको आचार्यको जन्म जयन्ती भब्यतापूर्वक मनाइँदै छ । विसं १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनु भएका भानुभक्तले

२०८औँ भानुजयन्ती मनाइयो

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता लगायतका कृतिहरु चर्चित रहेका छन् । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो ।