Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


झापामा रहेकाे भाटभाटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ। भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि सञ्चालनमा आएको बताउनुभएकाे हाे।