३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


भारतको विधानसभा चुनावमा भाजपाको बहुमत

एजेन्सी । भारतको चार राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन राज्यमा बहुमत पाएको छ । भाजपाले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरु मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बहुमत