१२ मंसिर २०८०, मंगलबार | Tue Nov 28 2023


रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काठमाडौं । काभाबिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता

भलिबल टिममा नयाँ कप्तान नियुक्त

काठमाडौं । राष्ट्रिय भलिबल टिमको नयाँ कप्तान मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो

एनभीए पुरुष तर्फको भलिबलमा टिपटप हेल्प नेपाल विजयी

काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ । बिहीबार भएको पुरुष तर्फको पहिलो

प्रधानमन्त्री कप क्लब लिग भलिबल असार २३ गतेदेखि सुरु

काठमाडौं । ७ औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३

भलिबल टोली किर्गिस्तान प्रस्थान

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोली किर्गिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली आज बिहान किर्गिस्तान प्रस्थान गरेका हुन् ।

काभा महिला च्यालेन्ज कप भलिबलमा आज नेपालले बंगलादेशसँग खेल्ने

काठमाडौं । काभा महिला च्यालेन्ज कप भलिबलमा मंगलबार नेपालले बंगलादेशको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा नेपालको खेल दिउसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताको

एपीएफ र आर्मीको विजयी शुरुवात

काठमाडौं । मेयर कप खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आईतवार

पुलिसको विजयी शुरुवात

काठमाडौं । विभागीय प्रतिद्वन्द्व एपिएफमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल पुलिस क्लवले मंगलबारबाट सुरु भएको पहिलो संस्करणको पोष्टबहादुर बोगटी स्मृति कम राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको

भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको भन्दै आउन लागेको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताउनुभएको छ ।

छथर जोरपाटीमा अन्तरपालिका स्तरीय प्रथम शिक्षक भलिबल प्रतियोगिता सुरू

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटामा अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिता सुरू भएको छ । मंगलबार एक कार्यक्रमका बीच प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता छथर गाउँपालिकाको