चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताको रहेको जिकीर गर्नुभएको छ ।
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ४४ हजार ३ सय ५ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीसँग ७ हजार ८५४
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । हालसम्म ९० हजार ३ सय ८ मत गणना हुँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले एमाले उम्मेदवार विजय सुवेदीलाई ३ हजार १८५ मतले पछि पार्नुभएको छ । दाहालको २१ हजार ९६४ मत रहेको छ भने
काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा अब १३ टोली परिचालित हुने भएका छन् । हाल ८ वटा टोलीले गणना गर्दै आएकोमा अब ५ टोली थपेर १३ टोलीले गणना गर्ने भएको हो
काठमाडौं । भरतपुर महानगरपालिकाको सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले मेयरमा अग्रता कायम राख्नुभएको छ । १३०० मत गणना हुँदा उहाँले ५०० मत प्राप्त गर्नुभएको छ भने एमालेका विजय सुवेदीले ४५६
काठमाडौं । प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाउनु भएका मन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखको चुनावी प्रचारमा सहभागी हुनुभएको छ । भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेनु दाहाल, उपप्रमुख
काठमाडौं । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले संकल्प–पत्र सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेणु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले संकल्प–पत्र जारी गर्नुभएको हो ।
काठमाडौं । गठबन्धनलाई सबैभन्दा अफ्ठ्यारो परेको चितवनस्थित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने भएको छ । सत्ता गठबन्धनबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु