काठमाडौं । रसुवाकाे भोटेकोशी नदीमा आएकाे बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र