Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


इंग्लीश प्रिमियर लिग : नवप्रवेशी टोली ब्रेन्टफोडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । गएराति भएको उद्घाटन खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो ।