Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


ताप्लेजुङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ । ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष डबल सिनियर ‘ए’ तर्फको खेलमा ताप्लेजुङका मिलिन गुरुङ र दिपेन गुरुङ विजयी