Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१, चमैता क्षेत्रको चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे सडकबाट करिब दुई मिटर तल खसेर बोलेरो दुर्घटना

रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका–१ खलंगा बाँफिकोट गाउँपालिकाको–४ छिनखेत

बागलुङको गलकोटमा बोलेरो दुर्घटना, ६ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुदाँ ६ जना घाईते भएका छन् । आइतबार राति बागलुङदेखि गलकोट तर्फ गइरहेको ग २ च ९२४६ नम्बरको बोलेर पिकअप

दोलखामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, १८ घाइते, पाँचको अवस्था गम्भीर

काठमाडौं/दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु