काठमाडौं । जर्मन फुटबल क्लब बोरुसीया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समुहको पाँचौं चरणको खेलमा इटालीको लाजियोसँग १–१ गोलको बराबरी खेल्दै