बैतडी, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ अन्र्तगत बैतडीमा पनि बिहीबारदेखि मूल गणना सुरु भएको छ । अगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने मूल गणनाको लागि ३१५ जना गणक र
मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।
अब केही दिनमै प्रदेशसभा निर्वाचन क्षेत्र, प्रनिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भट्टले बताउनुभयो ।
बैतडी, कात्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्र्तगत बैतडीका ७८ वडामा अधिवेशन सम्पन्न भएको छ । गत सोमबारबाट सुरु भएको अधिवेशनमा आजसम्म ७८ वडामा अधिवेशन
बैतडी, कात्तिक ११ । बैतडीको दोगडाकेदार गाउँपालिका– ३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा करिब दुई करोडको लागतमा छात्रावास निर्माण गरिएको छ । संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा
बैतडी, कात्तिक ९ । बैतडीको पाटन ६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख,
जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।
दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको छ । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार भन्दाबढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
निरीक्षणका क्रममा देउवाले बाढी र पहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने प्रतिबद्धता जनाउनुभयो ।
बैतडी, कात्तिक ३ । अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग बुधबार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । राजमार्ग अन्र्तगत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायतका स्थानमा सोमबार पहिरो खस्दा